challenger
在住外国人の活動動画

नमस्ते फुकुओका आयोजक समितिका अध्यक्ष कुमार धर्मेन्द्र

भारतको दिल्लीमा आयोजना गरेको, फुकुओका चिनाउने कार्यक्रममा भाग लिएर

"सबैले किमोनो लगाउँदो रहेछ कि?" भन्ने

सानो प्रश्न उठेको कारणबाट, फुकुओकामा गएर हेर्ने इच्छा जागेका कुमार जी।

उनी फुकुओका आएर अच्चम हुने गरी धेरै व्यक्तिसँग चिनचान भयो।

होमस्टे गरेको परिवार, अन्तराष्ट्रिय विद्यार्थी संघको अध्यक्षको कार्यकालमा भेटेका स्ट्रबेरीको कृषक, कार्यक्रम आयोजनाको सिलसिलामा घनिष्ठ साथी बनेका व्यक्तिहरु आदि सँग अहिले पनि राम्रो सम्बन्ध छ।

कुमारले भन्छ। "फुकुओकाका मानिसहरु दयालु"।

यस्तो प्रतिभा भएको कुमारले सुरु गरेको कार्यक्रम "नमस्ते फुकुओका"

अति नै माया गर्ने फुकुओकाबासीलाई धेरै भन्दा धेरै भारतको कुरा चिनाउने भन्ने विचारबाट सुरु भएको हो।

गणेश भगवानको अभिनय, परम्परागत नाच आदि कुमार जीको आइडियाले भरेको

गत वर्षको कार्यक्रममा ४० हजार व्यक्तिले भ्रमण गरे।

आकल झुकल देखाउने कुमारको मायालाग्दो हँसिलो मुहार, फुकुओकाबासीलाई पनि मन पर्छ।

उनी फुकुओकाबासीसँग के कसरी संगत गर्दै आएको होला।

By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.