challenger
在住外国人の活動動画

नेपालका पौडेल शुशील जी ।

अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा पहिले आएका दाईलाई पछ्याउदै फुकुओकामा आए।

​हेर्दाहेर्दै १५ वर्ष।

उनी इन्डियन करी पसलको मालिक बने।

फुकुओका सहर कम्प्याक्ट र बस्न सजिलो भएको सुशील बताउँछन्।

बिदाको दिनमा बाइक चलाउँछु र समुद्रलाई हेर्छु।

हृदयले राहत महसुस गर्ने ठाउँ हो

अर्को कुरा आफैले चलाउने पसलको छेउमा रहेको रामेन पसल।

कुनै समस्या भयो भने तुरुन्तै「ओयाजी!」 भन्दै हाम फालेर जान्छन।

सम्पूर्ण परिवार संगै खेल्ने、छिमेकमा सर्ने आदि अलग हुन नसक्ने महत्वपूर्ण अस्तित्व।

शुशीललाई मोहित गर्ने फुकुओका को मानिस को बारेमा उत्सुक।

किन उहाँले फुकुओकामा बस्न रोज्नुभयो?

उहाँको १ दिन पछ्याएँ।

By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.