challenger
在住外国人の活動動画

किमोनोमा राम्रो देखिने उहाँ अस्ट्रेलियाका टिम क्रस सान।

नोको सोउहाइ

"सादोउ नानबोउर्‍यू" को चिया नाम हो।

किमोनोमा राम्रो देखिने उहाँ अस्ट्रेलियाका टिम क्रस सान।

नगरमा रहेका २ वटा युनिभर्सिटीमा सादोउको कक्षा लिनुका साथै आफ्नै सादोउको कक्षा पनि छ।

आफूले चियाको बारेमा सबैलाई सिकाउने दिन आउँछ भन्ने कुरा सोचेको पनि थिइनँ। यो त सपना जस्तो लाग्छ" भनि बताउने टिम सान।

माटोको भाँडाकुँडामा पहिला देखि चासो त थियो तर, निमन्त्रणा पाएर गएको सादोउ (टि सेरेमोनी) को अनुभव गर्ने क्लासमा चियाको प्रदर्शनी कलाबाट प्रभावित भएका टिम सान, चिया नाम अर्थात टाइटल हासिल गर्ने स्थान सम्म, चियाको संसारमा दुबेर खोजीनिती गर्नु भयो।

अन्ततः, हाकाताको परम्परागत जात्रा "हाकाता गिओन यामाखासा" मा, देवतालाई चिया चढाउने जस्ता महत्वपूर्ण भूमिका समेत निभाउनु भयो।

प्राकृतिक रुपमा धनी सानो टापु, नोकोनो-सिमामा बसोबास गर्ने टिम सान,

यस टापुका व्यक्तिहरुसँगको गफगाफ र फुकुओका / हाकाताको शहरको परम्परामा, अरु कोही भन्दा पनि कम नहुने गरी फुकुओकावासीको रुपमा बस्दै आइरहेको छ।

By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.