challenger
在住外国人の活動動画

अनुवादक Christine Pearson From अमेरिका

किताक्यूश्यु नगरमा बसोबास गर्ने Christine सान।

अमेरिकाबाट अङ्ग्रेजी शिक्षिकाको रूपमा जापान आएर, हाल अनुवादकको रूपमा काम गररिरहेको।

उनका दुई जना बच्चाहरु छन्, र हरेक दिन मायाले भरिपूर्ण बेन्तो (टिफिन) बनाउँछ।

तामागोयाकी Christine सानको आफ्नै पाराको स्वाद जुन बच्चाहरूको अति मनपर्ने खाना।

अहिले टिनेजर्स भइसकेका बच्चाहरु।

भर्खरै जन्मेको बेलामा, केहि पनि थाहा नभएर चिन्ता लागेको थियो रे।

यसै बीच थाहा पाएको, किताक्यूश्यु नगरमा अवस्थित बाल हेरचाहलाई सपोर्ट गर्ने सुविधायुक्त भवन।

Christine सान, संस्थाको सुविधाहरु मात्र नभइ, कर्मचारीहरूप्रति पनि आभारी छु भन्नुहुन्छ।

त्यहाँ नयाँ आमा साथीहरु पाएर, रमाईलोसँग जीवन बिताइरहेको Christine सान।

हाल, अनुवादकको रुपमा गरिने काम बाहेक, बालबालिकासँग सम्बन्धित नयाँ प्रोजेक्टहरु पनि संचालन गरिरहेको छ।

बच्चा हुर्काउँदै, मेहनतका साथ काम गरिरहेको उनको जीवनयापन पछ्यायौं।