One Health भनेको「मानव स्वास्थ्य」「पशु स्वास्थ्य」「वातावरणीय स्वास्थ्य」लाइ एक स्वास्थ्य सोच बनाइ , यसलाई एकीकृत रूपमा संरक्षण गर्ने विचार हो ।
हामीले स्वस्थ जीवन जिउनको लागि, पृथ्वीमा बस्ने जीवजन्तुहरू, तथा पृथ्वी आफै स्वस्थ हुन आवश्यक छ। यो विचार विश्वभर फैलिरहेको छ,जवानी रोग(जानवर बाट सर्ने) र औषधि प्रतिरोधी ब्याक्टेरियाका चुनौतीहरूलाई सम्बोधन गर्दै,One Health दृष्टिकोण (मानब・पशु・पर्यावरण सरोकारवालाहरू बीच एकअर्कामा-अनुशासनात्मक सहकार्य) यसका आधारमा गर्नु ,अन्तर्राष्ट्रिय ढाँचामा पनि सहमति भइसकेको छ ।
※G ७ शिखर सम्मेलन, जैविक विविधता सम्बन्धी पक्षहरूको महासन्धि१५औँ सम्मेलन (COP15) इत्यादि
pickup!!
फुकुओका प्रान्तले One Health मा काम गर्नु को कारण
२०१६सालमा किताक्युशु शहर「दोस्रो विश्व पशु चिकित्सा संघ - विश्व चिकित्सा संघ "One Health" अन्तर्राष्ट्रिय सम्मेलन」आयोजना भयो। यस सम्मेलनमा 「One Health」 को विचारलाई मान्यता दिने चरणबाट यसलाई व्यवहारमा ल्याउने चरणमा अगाडि बढाउने संकल्प गर्दै「फुकुओका घोषणा」 गरि विश्वमा फैलाउने काम भयो।त्यसबेलादेखि, हाम्रो प्रान्तले फुकुओका घोषणाको स्थानको रूपमा One Health योजनामा काम गरिरहेको छ।
थप रूपमा, २०२२ मा, फुकुओका सहरमा 「एशियाबाटOne Health दृष्टिकोण」 भन्ने नाराका साथ, 「२१ औं महासंघ एसियाली भेटेरिनरी एसोसिएसन (FAVA) प्रतियोगिता」सम्मेलन सम्पन्न भयो। यस सम्मेलनमा,जवानी रोग(जानवर बाट सर्ने) प्रतिरोधी उपाय,औषधि प्रतिरोधी ब्याक्टेरिया विरुद्ध उपाय,जनावर र मानव बीच एक सहजीवी समाज निर्माण को लागि विश्वव्यापी वातावरण संरक्षण, आदि को प्रवर्द्धन समावेश गरी「एशिया One Health फुकुओका घोषणा २०२२」अपनाएको थियो।
फुकुओका घोषणा (२०१६ साल )एशिया One Health फुकुओका घोषणा २०२२One Health लोगो चिन्ह
फुकुओका प्रिफेक्चरको प्रयास One Health केन्द्र
१. फुकुओकाप्रान्तमा, २०२७ मा सञ्चालन सुरु गर्ने लक्ष्यका साथ 「One Health केन्द्र」 स्थापना योजना अगाडि बढिरहेका छ ।
२.One Health केन्द्रले One Health सँग सम्बन्धित उन्नत अनुसन्धान गर्ने र विशेष मानव श्रोत विकास गर्ने योजना बनाएको छ।
One Health समापनको अवधारणात्मक रेखाचित्र
One Health को वन
१. २०२२ सालबाट निर्माणाधीन 「One Health को वन शिओजी 」मा समृद्ध वन फैलने,र धेरै जनावर र बिरुवाहरु को विविधता संग एक सुन्दर ठाउँ हो।
२. काठको सुगन्धले भरिएको「One Health को वन संग्रहालय」मा, One Health को बारेमा सिक्न सक्नुहुन्छ।
One Health को वन संग्रहालयवन स्नान
One Health प्रमाणीकरण
१.खाद्य सुरक्षा・सुरक्षा, वातावरण को लागी विचार, इत्यादिOne Health दर्शन अनुरूप उत्पादन・कृषि, वन र माछापालन उत्पादनहरू बिक्री गर्न प्रमाणित गर्न 「One Health प्रमाणीकरण प्रणाली」लाइ २०२२ साल सेप्टेम्बर मा देशमै पहिलो पटक स्थापना भएको थियो।
२.One Health अभ्यासले ,अर्को पुस्ताको खाद्यान्न र कृषिसँग जोड्ने सम्बन्धको गहिरो बुझाइ गरी, प्रान्त बासिन्दाहरू द्वारा प्रमाणित चिन्ह लगाइएको प्रान्त बाट उत्पादित कृषि, वन र माछापालन उत्पादनहरू छनौट गर्नाले, स्थानीय उत्पादन र स्थानीय उपभोगलाई प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य छ ।
One Health प्रमाणीकरण चिन्हOne Health प्रमाणित उत्पादनहरूको लागि PR कार्यक्रम
हाई स्कूलमा One Health शिक्षा
१.२०२३ सालबाट मुख्यतया हाई स्कूलमाOne Health शिक्षामा सुरु भएको हो । हाल,सामान्य हाई स्कूल,कृषि हाई स्कूल तथा प्राविधिक हाई स्कूलहरूका विद्यार्थीहरूले प्रत्येक विद्यालयका विशेषताहरू प्रयोग गर्दै विभिन्न शैक्षिक अबस्थाहरु मार्फत वातावरण संरक्षणमा मानव र जनावरहरू बीचको सम्बन्धको बारेमा सिकिरहेका छन्।
हाई स्कूलमा One Health शिक्षाजनावर अन्तरक्रिया अनुभव
FAVA One Health फुकुओका कार्यालय
एसियाली पशु चिकित्सा महासंघ(FAVA)को जापानी कार्यालय भएको 「FAVA One Health फुकुओका कार्यालय 」अगस्त २०२३ मा फुकुओका शहरमा खोलियो।फुकुओका कार्यालयमा, एशिया र विश्वमा One Health अभ्यास गतिविधिहरूको नेतृत्व गर्ने आधारको रूपमा सक्रिय छ, प्रान्तले फुकुओका कार्यालयसँगको सहकार्यमा जापानमा मात्र नभई, एशिया, र विश्वमा पनि One Health को प्रवर्द्धनमा योगदान पुर्याउनेछ।
Greate!
By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.