challenger
在住外国人の活動動画

शिल्पकार Moritz Sandro From जर्मनी

शिल्पकलाको विशेषज्ञ Moritz Sandro सान।

फुकुओका प्रिफेक्चरको यामे नगरमा रहेको विशाल ढुङ्गाको लालटेनबाट उत्प्रेरित भएर, वहाँले यामे नगरमा तालिम लिने निर्णय गर्नुभयो।

गुरूसँग राम्रो सम्बन्ध स्थापना गरे पश्चात, विवाहको अवसर सदुपयोग गरी, जर्मनी फर्केको थियो तर, प्राकृतिक दृश्य र मानिसहरूको न्यानोपन अनि ढुङ्गाको लालटेन बनाउने उच्च स्तरको सीपले मोहित Moritz सान २० वर्ष पश्चात हाल, फुकुओकामा बसोबास गरिरहेको छ।

शिल्पकार भनेर चिनिने कालिगढको संसार।

जर्मनी र फुकुओका जोड्ने पुलको रूपमा अनि, हाल सहरको पुनरुत्थान गर्न प्रवर्द्धन गतिविधिहरू गर्दै आइरहेको Moritz सानको अहिलेको अवस्थालाई पछ्याउँछौं।

By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.