challenger
在住外国人の活動動画

ओभरजिस ग्लोवल मार्केटिङ्ग ग्रुपको लिडर Paul Benoit Ndiaye From सेनेगल

विभिन्न देशको भाषा बोल्न सक्ने सेनेगलबाट आएका Ndiaye सान।

हाल, उनी औद्योगिक उपकरण तथा मेसिनहरुको विकास तथा बनाउने कम्पनीमा, युरोपको मार्केट हेर्ने मार्केटिङ्ग म्यानको रुपमा काम गरिरहेको छ।

यो कम्पनीले विदेशमा आफ्नो व्यवसाय बिस्तार गरिरहेको बेलामा, पहिलो पटकको विदेशी जनशक्तिको रुपमा कम्पनीमा प्रवेश गरेको थियो।

कम्पनीले सोचे भन्दा पनि बढी उत्कृष्ट कार्य गर्ने Ndiaye सान

आफूले सिकेका सीपलाई राम्रोसँग सदुपयोग गर्न सक्ने स्थानमा, Ndiaye सानको लागि काम गर्न सहज वातावरण भएको महसुस गरिरहेको छ भन्नु हुन्छ।

पहिला बास्केटबलको खेलाडीको रुपमा जापानमा आएका Ndiaye सान

त्यो बेलाको कोच, अहिले मिल्ने साथी।

आफ्नो बच्चालाई कोचको नाम राख्ने जस्ता, मन नै न्यानो हुने खालको कथाहरु छन्।

जबरजस्ति नगरी, जे छ त्यस्तै स्वभाव देखाउन सक्ने वातावरण हातमा पार्न सकेका Ndiaye सान

त्यो जीवनयापनलाई पछ्याउँदै।