challenger
在住外国人の活動動画

निशिनिहोन रेल्वे कम्पनी लिमिटेडमा काम गर्ने जोन सोग्योन जी।

उनले हाल、जापानमा बसोबास गर्ने विदेशीहरूलाई जीबनयापनको लागि सपोर्ट एप विकास गरिरहेका छन्।

मैले जापान आउँदा भोगेको समस्यामा आधारित छ।

त्यस्तो उहाँलाई समर्थन गर्ने फुकुओकाका एक व्यक्ति छन् ।

काममा राख्ने व्यक्ति、इच्छाशक्ति लाई मानिदिनुभएको सीनियर、र मिलनसार जुनियर।

उहाँको वरिपरि जहिलेपनि सल्लाह गर्न मिल्ने मान्छेले भरिएको छ।

काम सकिएपछि उहाँको मनपर्ने रामेन पसलमा।

जापानी संगै बोलेको जस्तो भ्रम पार्ने खाले प्रवाहित भाषामा

रमाइलो खाना को समय बितिरहेको थियो।

उहाँ किन फुकुओकामा बस्न चाहनुहुन्थ्यो?

कारण खोज्नको लागि १ दिन पछ्याएँ।

By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.