उत्पादन कम्पनीको इन्चार्ज Nugroho Ardiyan From इन्डोनेसिया
इन्डोनेसियामा उसलाई नचिन्ने कोही पनि छैन होला।
SNSमा धेरै प्रख्यात Nugroho Ardiyan (Hoho) सान फुकुओकामा आएर ९ औ वर्ष
हाल कम्पनीमा पनि विदेशी जनशक्ति नियुक्ति तथा तालिम दिने जस्ता महत्वपूर्ण पदको जिम्मेवारी बहन गरिरहेको
वहाँको फुकुओका प्रतिको माया अरुको भन्दा धेरै प्रबल।
त्यो कारण भनेको, फुकुओकाका मानिसहरु मन परेको कारणले भन्नु हुन्छ
घरायसी समस्या पनि आफ्नै ठानेर सल्लाह दिने कुरा।
मैले राख्ने प्रस्तावलाई अस्वीकार नगरिकन सकारात्मक रुपमा सुनि दिने कुरा।
बताएर साध्य नै छैन
यस्तो फुकुओकाको बारेमा थप थाहा पाइदियोस, धेरै भन्दा धेरै विदेशीहरु आइदियोस् भन्ने विचारले, इन्डोनेसियाका व्यक्तिहरुको नेटवर्क "AIK कम्युनिटी" संचालन गरिरहेको हो।
टाढाको देश भएता पनि, न्यास्रो मानेर नबसि, मानिस र मानिसहरु वीच जोड्न चाहेको बताउने Hoho सानको दैनिक जीवनलाई पछ्याउँदै।