challenger
在住外国人の活動動画

"निको (Erhu)" वादक Zhao Ping From चीन

यस पटक, एक संगीतकारको बारेमा

चीनको परम्परागत तारयुक्त बाद्ययन्त्र "निको (Erhu)" बजाउने Zhao Ping सान।

उनी त्यो आकर्षक आवाज फैलाउन फुकुओका आइन्।

त्यतिबेला इन्टरनेट त्यति प्रचलित थिएन, फुकुओका भन्ने ठाउँको नाम पनि थाहा नभएको Zhao Ping सान, किन फुकुओकामा आउने निर्णय गरेको होला?

उनको संगीत स्कूलमा आउने विद्यार्थीहरू हाल ७० जना। मुस्कानले भरिएको स्कूल हो।

विद्यार्थीहरूले कहिले काहीं जापानको जीवनयापन र जापानीज भाषा पनि सिकाइ दिदो रहेछ।

फुकुओकामा आनन्ददायक भेटघाट अनि दुईजना बच्चाको आमा Zhao Ping सान।

'उहाँको त्यो सफलताले भरिपूर्ण फुकुओकाको जीवनशैली पछ्याऔं।