challenger
在住外国人の活動動画

अटोमेकानिक्स NGO VAN THIEN from भियतनाम

भियतनामको NGO VAN THIEN सान।

बच्चा बेला देखि नै गाडीसँग खेल्न मन पराउने उनी हाल फुकुओकामा अटोमेकानिक्सको रुपमा काम गरिरहेको छ।

 

सुरुमा, अर्को प्रिफेक्चरमा अवस्थित जापानीज भाषा स्कूलमा पढिरहको थियो तर, घुमफिरको लागि आएको बेलामा, फुकुओकामा काम देखि रमाउने अनि खेल्ने ठाउँ सम्मको जीवनयापनको वातावरण प्रशस्त भएको कुराबाट प्रभावित भयो।

"छिटै फुकुओकामा गएर, फुकुओकामा काम गर्न चाहन्छु"

उसको सपना तुरुन्तै साकार भयो।

 

विदेशीलाई कर्मचारी नियुक्ति गर्ने पहिलो पटक भएको उसको कम्पनी भएता पनि
Thien सानको काम प्रतिको लगनशिलता राम्रो भएकोले अन्य विदेशीहरु पनि कर्मचारीको रुपमा लिन सुरु भयो।

कारखानाको प्रमुखले, Thien सान बाट ठूलो आशा गर्नु भएको रहेछ।

 

आफ्नो मेहनत र एउटै कम्पनीमा काम गर्ने व्यक्तिहरुको माया ममताले ठूलो सहयोग मिलेको बताउने Thien सान

अहिले Thien सान, जापानीज जुनियर स्टाफलाई सीप सिकाउने हैसियतको भई, मैत्रीपूर्ण अनि रमाइलो वातावरण छ।

 

ऊ फुकुओकामा आएर सुखी जीवन बिताइरहेको छ।

फुकुओकामा आएर उसले हाँसिल गरेको कुरा के हो त?

उसको १ दिन पछ्याएको।