challenger
仮想空間で福岡県での暮らしの体験

FUKUOKA IS OPEN PARK

"FUKUOKA IS OPEN PARK" पेज लन्च गरिएको छ।

फुकुओकाको वास्तविक खुल्ला ठाउँमा आधारित सिटी लिंक्ड मेटाभर्स "FUKUOKA IS OPEN PARK" । यो स्पेसमा, फुकुओकाको शहरको दृष्य, खानेकुरा, यातायातका साधन आदिको भर्चुअल अनुभव गर्न सक्ने सामाग्रीहरु क्रमिक रुपमा अपलोड गर्दै जाने योजना छ।

FUKUOKA IS OPENパーク

हाल लन्च गरिएको स्पेसमा, फुकुओका प्रिफेक्चर / क्यूश्यूको केन्द्र "तेन्जिन क्षेत्र" मा अवस्थित हरियालीले भरिएको " तेन्जिन च्यूओ पार्क" (FUKUOKA IS OPEN PARK)र "FUKUOKA FRUITS PARK" हो।

"तेन्जिन च्यूओ पार्क" मा साथीहरुसँग जमघट भएर, आनन्द पूर्वक गफ गर्दै, भिडियो हेरेर रमाइलो गर्न सकिन्छ। साथै, "FUKUOKA FRUITS PARK" मा, ऋतु अनुसारको फुकुओकामा फलेका फलफूल तथा सागपात टिपेर रमाइलो गर्न सकिन्छ।

https://fisop.net/virtual/fiopark?lang=ne

सिटी लिंक्ड मेटाभर्स "FUKUOKA IS OPEN PARK" मा फुकुओका प्रिफेक्चरको भर्चुअल अनुभव गरौं!