challenger
在住外国人の活動動画

ट्राभल एजेन्सी Wang Jianning From चीन

जापान र चीनलाई जोड्ने पुल बन्ने चाहनाबाट ट्राभल एजेन्सी संचालन गरिरहेको Wang सान।

दिनहुँ झै, इनबाउन्ड पर्यटकको लागि, फुकुओकाको राम्रो स्पट खोज्दै हिँडिरहेको।

फुकुओकाको बासिन्दालाई पनि थाहा नभएका, अपरिचित स्थानहरुको बारेमा पनि उनलाई थाहा छ जस्तो लाग्छ।

पहिला देखि चासो भएको जापान (फुकुओका) मा आएर, एअरपोर्टमा पार्टटाइम काम गर्दा, पर्यटन सेक्टरमा आक्रषित भएको।

प्राप्त एउटा अवसरको कारणबाट साच्चिकै ट्राभल एजेन्सीमा काम गर्न थालेको तर, हाल, आफ्नै ट्राभल एजेन्सीको संचालक।

अबका दिनमा, दिन प्रति दिन शहरीकरण तिर उन्मुख भइरहेको फुकुओकामा भविष्य देखिने Wang सान

"फुकुओकाको आकर्षणलाई आफ्नै आँखाले हेरिदियोस् भन्ने चाहना छ" भनि

आह्वान गर्ने Wang सानको एक दिनको कामको दृश्य पछ्याएको।

By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.