यो पटक, क्राफ्ट बियर फ्याक्ट्रीका संचालक अमेरिकाको नागरिक डेबिड सान आउनु भएको छ।
वहाँले बनाएको बियर धेरै लोकप्रिय छ।
डेभिड सान एक्चेन्ज स्टुडेन्टको रुपमा फुकुओकामा बसोबास कारणबाट फुकुओका प्रति माया बसेको हो।
आखिरमा, विवाह पश्चात फुकुओकामा घरजम गर्नु भयो।
हाल, २ जना बच्चाहरुलाई हुर्काइरहेको। फुकुओकामा बच्चा हुर्काउन सजिलो महसुस गरेको भन्नु हुन्छ।
सपोर्ट गर्ने प्रणाली व्यवस्थित छदैँछ। काम बिशेषले शहर बाहिर जाँदा पनि, बच्चाहरुले मन दुखाउनु नपर्ने खालको वातावरण छ भन्नु हुन्छ।
फेरी, प्रकृति र शहर नजिक भएको नगर पनि भएकोले, बिदाको दिनमा, बच्चाहरुसँग तुरुन्तै प्रकृतिले घेरिएको स्थानमा घुमफिर गर्न सकिने।
आफूखुशी बच्चा हुर्काउन सकिने विशेषता फुकुओकामा छ भनि सुनाउनु हुन्छ।