अनलाइनबाट सिक्ने जापानीज भाषाको अध्ययन सामाग्रीहरु!

जापानमा काम गर्न चाहने विदेशीहरुको लागि, सरकार र निजी संस्थाहरु आदिले अनलाइनबाट सिक्ने बिजिनेस जापानीज भाषाका सामाग्रीहरु तयार गरी रहेको छ। निम्नानुसार प्रस्तुत गर्दछ।
देहायका सामाग्रीहरुमा, कार्यस्थलमा गरिने अभिवादन, कृतज्ञता व्यक्त गर्ने तरिका, विनम्रतापूर्वक प्रश्न सोध्ने तरिका आदि, कामको सिलसिलामा सामना गर्नु पर्ने विभिन्न परिस्थितिहरुको रोलमेडेल भिडियो तथा ध्यान दिनु पर्ने कुराहरुको बारेमा उल्लेखित सामाग्रीहरु उपलब्ध छन्।
निःशुल्क रुपमा, जुनसुकै बेला पनि हेर्न सकिने भएकोले, अवश्य पनि सदुपयोग गर्नुहोस्।
संस्कृति एजेन्सी " TSUNAHIRO - जोडिने र विस्तार हुने जापानी भाषाको जीवन "
https://tsunagarujp.mext.go.jp/level03/c05
स्रोतः " शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालय"
NHK World Japan "काममा प्रयोग हुने जापानीज भाषा Easy Japanese for Work"
NHK WORLD-JAPAN
https://www.nhk.or.jp/nhkworld/
काममा प्रयोग हुने जापानीज भाषा Easy Japanese for Work
https://www3.nhk.or.jp/nhkworld/en/tv/easyjapaneseforwork/ja/
https://www3.nhk.or.jp/nhkworld/en/shows/easyjapaneseforwork/