challenger
福岡県の取り組み

उद्योग

प्रान्तका कम्पनीहरु संग व्यापार मिलान सहयोग

जापानमा विस्तार गर्ने लक्ष्य लिएका विदेशी कम्पनीहरू र प्रान्तका भित्रका कम्पनीहरू साथै विदेशमा विस्तार गर्ने लक्ष्य राख्ने हरु बिच व्यापार मिलानको लागि ठाउँ उपलब्ध गराउने उद्देश्यले व्यापार बैठकहरू आयोजना गर्नेछौं।

PickUP!!

[विश्व बजार]

जापानमा विस्तार गर्ने उच्च इच्छाभएका विदेशी स्टार्टअप कंपनीलाई फुकुओका प्रान्तमा आमन्त्रित गर्छौं,प्रान्तका कम्पनीहरूसँग मिलाउने उद्देश्यका साथ पिच कार्यक्रम आयोजना गर्दछौं।

[मिलाउने लक्ष्य]
· उद्यम पूंजी
・वित्तीय संस्थाहरु
・प्रान्त भित्रका स्टार्टअप कंपनी
・व्यापार कम्पनी आदि

グローバル・ビッグマーケット

[बिदेशी खरिदकर्ताहरू र प्रान्तका कम्पनीहरू बीचको व्यापार बैठक]

बिदेशमा बिक्री च्यानल भएका खरीदकर्तालाई फुकुओका प्रान्तमा आमन्त्रित गर्छौं र,विदेशमा विस्तार गर्ने लक्ष्य भएका प्रान्तका साना र मध्यम आकारका उद्यमहरूसँग निर्यात व्यापार बैठकहरू आयोजना गर्दछौं।

[मिल्दो लक्ष्य]
・प्रशोधित खाना
・विभिन्न वस्तुहरू, दैनिक आवश्यकताहरू, आदि।

बिदेशी खरिदकर्ताहरू र प्रान्तका कम्पनीहरू बीचको व्यापार बैठक

विस्तृत जानकारी तलको होमपेजमा पनि पोस्ट गरिएको छ।

【उद्यम सहयोग केन्द्र】

ベンチャーサポートセンターのホームページへ移動します

【फुकुओका एशिया व्यापार केन्द्र】

福岡アジアビジネスセンターのホームページへ移動します。

GoodLuck!!