challenger
FukuokaIsOpenについて

यस साइटको लिङ्कहरूको बारेमा

लिङ्कहरूको बारेमा

●लिङ्कहरूको बारेमा
यस पोर्टल साइटमा लिङ्कमा、यस पोर्टल साइटमा लिङ्क भएको कुरा निर्दिष्ट भएमा、शीर्ष पृष्ठ एक लेख पृष्ठ हो वा होइन、साथै、नाफाको लागि・गैर-नाफा सैद्धान्तिक रूपमा त्यसो गर्न स्वतन्त्र छ । लिङ्क पोस्ट गरेको अबस्थामा intpol@pref.fukuoka.lg.jp मा इमेल गर्नुहोस। लिङ्क स्रोत जाँच गर्नेछौ। इमेलमा、 लिङ्क स्रोत ठेगाना、नाम(आबद्धता)、सम्पर्क जानकारी (इमेल ठेगाना) समावेश गर्नुहोस्।

यस पोर्टल साइटमा लिङ्क गर्न ब्यानरहरू प्रयोग गर्न सक्नुहुन्छ।ब्यानरहरू、अबको ३ प्रकारको भएकाले、चाहेको चिजलाइ डाउनलोड गरी प्रयोग गर्नुहोस।

साथै, कृपया ब्यानर तस्बिरहरूका लागि वैकल्पिक पाठमा、「FUKUOKA IS OPEN प्रचार व्यापार पोर्टल साइट」को लिङ्क भएको कुरा लेख्नुहोस्।

Width 468 px × Height 60 px

Width 234 px × Height 60 px

Width 120 px × Height 90 px